SEE/SLC-2080 को Result र Mark Sheet कसरी Check गर्ने

Nepal को SEE/SLC-2081 को Result र Mark/Grade Sheet-Online-कसरी Check गर्ने?

यदी तपाई 2081 सालको SEE परीक्षार्थी हुनुहुन्छ र परीक्षाको ResultMark/Grade Sheet-Online हेर्न चाहानुहुन्छ भने तपाई सहि पृष्ठ वा लेखमा आउनुभएको छ। सामान्यतया SEE को ResultMark/Grade Sheet हेर्ने दुई(2)  बिधिहरु छन, जस्मा ‘Website’‘SMS/IVR’ बिधिहरु पर्छन। यी दुई(2) बिधिहरु मार्फत SEE को ResultMark/Grade Sheet हेर्ने तरिका तल उचित तरिकाले उल्लेख गरियको छ।

बिधि 1:-‘Website’ मार्फत SEE को Result र Mark/Grade Sheet हेर्ने।

यो बिधि मार्फत SEE को ResultMark/Grade Sheet हेर्ने तपाई सित ‘Internet/Mobile Data’ हुनुपर्छ। तेस्पछी तल दियका चरणहरू(Steps) Follow गर्नुहोला।

Step 01– आफ्नो Mobile वा Laptop/Desktop मा कुनैपनि Browser (Google Chrome, Opera, Firefox, And Brave Etc.) खोल्नुहोस।

Step 02- Browser भित्र Google Search Box खोल्नुहोस।

SEE Result Search

Step 03- Google Search Box मा see.ntc.net.np Type गरि Search गर्नुहोस।

Step 04Search गर्दा पहिलो ‘Website’ नै ‘see.ntc.net.np’ आउछ र तेस ‘Website’ भित्र जानुहोस।

Step 05-यदि सामान्य Pass/Fail Check गर्न चाहनुहुन्छ भने, आफ्नो ‘Symbol Number (Example:-0201382D)’ राखी Search Result’ मा Click गर्नुस।

See Result Symbol Number Mark Sheet

Step 06- यदि आफ्नो Result-Mark/Grade Sheet सहित हेर्न चाहनुहुन्छ भने ‘GRADESHEET’ मा Click गर्ने र आफ्नो ‘Symbol Number (Example:-0201382D)’Date Of Birth (YY-MM-DD) राखी ‘Search Result’ मा Click गर्नुस।

Step 07- Open भयको Mark Sheet/Grade Sheet लाई आफो Mobile वा Laptop/Desktop बाट सजिलैसँग Download गरि A4 Paper मा Print गर्न सक्नुहुन्छ।

Note : – अरु ‘Website’ हरु।

तेसै गरि SEE/SLC को Result तल दिएका अरु ‘Website’ बाट पनि हेर्न सकिन्छ।

S.N.फर्मWebsite
1रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०,सानोठिमीwww.see.gov.np
2रा.प.बोर्ड, सानोठिमीwww.neb.gov.np
3नेपाल टेलिकमwww.see.ntc.net.np
4स्विफ्ट टेक्नोलोजी प्रा.लि.https://blog.imepay.com.np/see-result/
5इडियु संजालwww.see.edusanjal.com
6कान्तिपुर पब्लिकेशन लि.www.ekantipur.com
7खल्ती प्रा. लि.https://khalti.com/app
8इ-सेवा लिमिटेडsee.esewa.com.np
9फोनीक्स एजुकेशन फाउण्डेशनwww.ayoresult.com

बिधि 2 :-‘ SMS/IVR’ मार्फत SEE को Result हेर्ने।

SEE/SLC को Result प्रकाशित भयको दुई-तीन दिन Server बढी load हुने हुदा ‘Website’ हरु राम्रो सित नचल्न सक्छ, तेसैले यस्तो आवस्थामा SMS/IVR’ बिधि उपयुक्त हुन्छ। साथै, Internet सुबिधा नभएका ठाउँहरुमा वा Mobile Data नचलेको आवस्थामा पनि यो SMS/IVR’ बिधि उपयुक्त हुन्छ। यहा ‘SMS (Short Message Service) भनेको ‘छोटो सन्देश सेवा’ हो र IVR(Interactive Voice Response)’ भनेकोअन्तरक्रियात्मक आवाज प्रतिक्रिया हो। यो बिधि बाट SEE/SLC को Result हेर्नको लागि तल दियका उपायहरु अपनाउन होला।

NTC SIM प्रयोगकर्ताहरुको लागी

SMS बिधि:- आपनो Mobile को Message Box गई SEE लेखी एउटा Space छाड्ने र आफ्नो Symbol Number लेखी 1600 मा पठाउने। उदाहरण को लागी:- Message Box मा गई SEE 0201382D लेखी1600 मा पठाउने। एक छिन पछि तपाइको Message Box मा तपाइको Result आउछ।

IVR बिधि:- आपनो Mobile को Call Box मा गई 1600 मा Call गर्ने र आफ्नो Symbol Number डायल गर्ने। यसो गर्दा तपाइ आक्नो SEE को Result मानिसको आवाजमा सुन्न सक्नुहुन्छ।

NCELL SIM प्रयोगकर्ताहरुको लागी

SMS बिधि:- आपनो Mobile को Message Box गई SEE लेखी एउटा Space छाड्ने र आफ्नो Symbol Number लेखी 34455 मा पठाउने। उदाहरण को लागी:– Message Box मा गई SEE 0201382D लेखी34455 मा पठाउने। एक छिन पछि तपाइको Message Box मा तपाइको Result आउछ।

SPARROW SMS प्रयोगकर्ताहरुको लागी

SMS बिधि:- आपनो Mobile को Message Box गई SEE लेखी एउटा Space छाड्ने र आफ्नो Symbol Number लेखी 35001 मा पठाउने। उदाहरण को लागी:– Message Box मा गई SEE 0201382D लेखी 35001 मा पठाउने। एक छिन पछि तपाइको Message Box मा तपाइको Result आउछ।

Scroll to Top