Nepal को SEE/SLC-2081 को Result र Mark/Grade Sheet-Online-कसरी Check गर्ने?
यदी तपाई 2081 सालको SEE परीक्षार्थी हुनुहुन्छ र परीक्षाको Result र Mark/Grade Sheet-Online हेर्न चाहानुहुन्छ भने तपाई सहि पृष्ठ वा लेखमा आउनुभएको छ। सामान्यतया SEE को Result र Mark/Grade Sheet हेर्ने दुई(2) बिधिहरु छन, जस्मा ‘Website’ र ‘SMS/IVR’ बिधिहरु पर्छन। यी दुई(2) बिधिहरु मार्फत SEE को Result र Mark/Grade Sheet हेर्ने तरिका तल उचित तरिकाले उल्लेख गरियको छ।
बिधि 1:-‘Website’ मार्फत SEE को Result र Mark/Grade Sheet हेर्ने।
यो बिधि मार्फत SEE को Result र Mark/Grade Sheet हेर्ने तपाई सित ‘Internet/Mobile Data’ हुनुपर्छ। तेस्पछी तल दियका चरणहरू(Steps) Follow गर्नुहोला।
Step 01– आफ्नो Mobile वा Laptop/Desktop मा कुनैपनि Browser (Google Chrome, Opera, Firefox, And Brave Etc.) खोल्नुहोस।
Step 02- Browser भित्र Google Search Box खोल्नुहोस।
![SEE Result Search SEE Result Search](https://unionnepal.com/wp-content/uploads/2024/06/see-result-search.png)
Step 03- Google Search Box मा ‘see.ntc.net.np’ Type गरि Search गर्नुहोस।
Step 04– Search गर्दा पहिलो ‘Website’ नै ‘see.ntc.net.np’ आउछ र तेस ‘Website’ भित्र जानुहोस।
Step 05-यदि सामान्य Pass/Fail Check गर्न चाहनुहुन्छ भने, आफ्नो ‘Symbol Number (Example:-0201382D)’ राखी ‘Search Result’ मा Click गर्नुस।
![See Result Symbol Number Mark Sheet See Result Symbol Number Mark Sheet](https://unionnepal.com/wp-content/uploads/2024/06/see-result-symbol-number-mark-sheet.png)
Step 06- यदि आफ्नो Result-Mark/Grade Sheet सहित हेर्न चाहनुहुन्छ भने ‘GRADESHEET’ मा Click गर्ने र आफ्नो ‘Symbol Number (Example:-0201382D)’ र Date Of Birth (YY-MM-DD) राखी ‘Search Result’ मा Click गर्नुस।
Step 07- Open भयको Mark Sheet/Grade Sheet लाई आफो Mobile वा Laptop/Desktop बाट सजिलैसँग Download गरि A4 Paper मा Print गर्न सक्नुहुन्छ।
Note : – अरु ‘Website’ हरु।
तेसै गरि SEE/SLC को Result तल दिएका अरु ‘Website’ बाट पनि हेर्न सकिन्छ।
S.N. | फर्म | Website |
1 | रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०,सानोठिमी | www.see.gov.np |
2 | रा.प.बोर्ड, सानोठिमी | www.neb.gov.np |
3 | नेपाल टेलिकम | www.see.ntc.net.np |
4 | स्विफ्ट टेक्नोलोजी प्रा.लि. | https://blog.imepay.com.np/see-result/ |
5 | इडियु संजाल | www.see.edusanjal.com |
6 | कान्तिपुर पब्लिकेशन लि. | www.ekantipur.com |
7 | खल्ती प्रा. लि. | https://khalti.com/app |
8 | इ-सेवा लिमिटेड | see.esewa.com.np |
9 | फोनीक्स एजुकेशन फाउण्डेशन | www.ayoresult.com |
बिधि 2 :-‘ SMS/IVR’ मार्फत SEE को Result हेर्ने।
SEE/SLC को Result प्रकाशित भयको दुई-तीन दिन Server बढी load हुने हुदा ‘Website’ हरु राम्रो सित नचल्न सक्छ, तेसैले यस्तो आवस्थामा ‘SMS/IVR’ बिधि उपयुक्त हुन्छ। साथै, Internet सुबिधा नभएका ठाउँहरुमा वा Mobile Data नचलेको आवस्थामा पनि यो ‘SMS/IVR’ बिधि उपयुक्त हुन्छ। यहा ‘SMS (Short Message Service)’ भनेको ‘छोटो सन्देश सेवा’ हो र ’IVR(Interactive Voice Response)’ भनेको ‘अन्तरक्रियात्मक आवाज प्रतिक्रिया’ हो। यो बिधि बाट SEE/SLC को Result हेर्नको लागि तल दियका उपायहरु अपनाउन होला।
NTC SIM प्रयोगकर्ताहरुको लागी
SMS बिधि:- आपनो Mobile को Message Box गई SEE लेखी एउटा Space छाड्ने र आफ्नो Symbol Number लेखी 1600 मा पठाउने। उदाहरण को लागी:- Message Box मा गई SEE 0201382D लेखी1600 मा पठाउने। एक छिन पछि तपाइको Message Box मा तपाइको Result आउछ।
अथवा
IVR बिधि:- आपनो Mobile को Call Box मा गई 1600 मा Call गर्ने र आफ्नो Symbol Number डायल गर्ने। यसो गर्दा तपाइ आक्नो SEE को Result मानिसको आवाजमा सुन्न सक्नुहुन्छ।
NCELL SIM प्रयोगकर्ताहरुको लागी
SMS बिधि:- आपनो Mobile को Message Box गई SEE लेखी एउटा Space छाड्ने र आफ्नो Symbol Number लेखी 34455 मा पठाउने। उदाहरण को लागी:– Message Box मा गई SEE 0201382D लेखी34455 मा पठाउने। एक छिन पछि तपाइको Message Box मा तपाइको Result आउछ।
SPARROW SMS प्रयोगकर्ताहरुको लागी
SMS बिधि:- आपनो Mobile को Message Box गई SEE लेखी एउटा Space छाड्ने र आफ्नो Symbol Number लेखी 35001 मा पठाउने। उदाहरण को लागी:– Message Box मा गई SEE 0201382D लेखी 35001 मा पठाउने। एक छिन पछि तपाइको Message Box मा तपाइको Result आउछ।